Assistant Computer Operator Result of Butbal 2075

लोक सेवा आयोगको लुम्बिनी अञ्चल कार्यालय, बुटबलको  बिज्ञापन नं १३५६९ - १३५७२/०७४-७५, (खुला तथा समावेशी) , नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी,  सहायक कम्प्युटर अपरेटर पदको लिखित परिक्षामा नाम निकालन सफल  भएका सम्पूर्ण बिधयार्थिहरुलाई हार्दिक बधाई तथा प्रतियोगितात्मक परिक्षा र अन्तरबार्ता को लागि आग्रिम सुभकामना व्यक्त गर्दछु | 


Assistant Computer Operator Result of Jaleshwar 2075


लोक सेवा आयोगको जनकपुर अंचल कार्यालय, जलेश्वरको  बिज्ञापन नं १२२६३ - १/०७४-७५, (खुला तथा समावेशी) , नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी,  सहायक कम्प्युटर अपरेटर पदको लिखित परिक्षामा नाम निकालन सफल  भएका सम्पूर्ण बिधयार्थिहरुलाई हार्दिक बधाई तथा प्रतियोगितात्मक परिक्षा र अन्तरबार्ता को लागि आग्रिम सुभकामना व्यक्त गर्दछु |