Solved Question of नेपाल आयल निगम लिमिटेड, कम्पुटर बरिष्ठ सहायक






Answer sheet

1.  B
2.   D
3.   B
4.  C
5.  B
6.  B
7.   A
8.   A
9.   A
10.  A
11.  C
12.  D
13.  B
14.  A
15.  A
16.  B
17.  C
18.  B
19.  A
20.  D
21.  A
22.  A
23.  C
24.  D
25.  C
26.  C
27.  A
28.  C
29.  B
30.  B
31.  B
32.  B
33.  A
34.  B
35.  C
36.  C
37.  D
38.  C
39.  B
40.  B
41.  C
42.  D
43.  B
44.  C
45.  A
46.  B
47.  C
48.  D
49.  B
50.  A


PSC Computer Operator Practical Question Set 11

ATTEMPT ALL THE QUESTIONS
1.      You have a sample document provided. Type the Nepali Document as Provided.               [15]

पश्चिम नेपालको कञ्चनपुर जिल्लामा एक बालिकालाई बलात्कारपछि गरिएको हत्याका मुख्य दोषीलाई पक्राउ नगरिएको र त्यसको विरोध गर्ने स्थानीयवासीलाई सरकारले दमन गरेको भन्दै शनिबार राजधानी काठमाण्डूमा समेत विरोध प्रदर्शन भएको छ। जनताको भेला' भनिएको उक्त प्रदर्शनमा 'निर्मलाका लागि न्याय' भन्ने लेखिएका प्लेकार्ड र ब्यानर बोकेर नागरिकहरू सहभागी भएका थिए। कुनै पनि राजनीतिक दल वा सामाजिक संघसंस्थाको आयोजनामा नभई स्वतस्फूर्त रूपमा विरोध प्रदर्शन गरिएको सहभागीहरूले बताए। काठमाण्डूको माइतीघरबाट सु्रु भएको विरोध प्रदर्शन बानेश्वर पुगेर सकिएको थियो।

मौन रूपमा निकालिएको उक्त जुलुसमा केही नाट्यकर्मीहरूले बलात्कारप्रति सरकारी बेवास्तामाथि व्यंग्य गर्दै सडक नाटक समेत देखाएका थिए। केही दिनदेखि सामाजिक सञ्जालमा चलाइएको 'निर्मलाका लागि न्याय' भन्ने ह्यासट्याग अभियानबाटै मानिसहरू उक्त विरोधमा सहभागी हुन आएको अभियान सु्रु गर्ने मध्येकी एक अमृता लम्सालले बताइन्। उनले भनिन्, "यहाँ सबैजना स्वतस्फूर्त रूपमा आउनु भएको छ, हामीले रातरातभर नसुती सामाजिक सञ्जालमा चलाएको अभियानमा पु्रुषहरूको समेत ठूलो सहभागीता हुनु खुशीको कुरा हो।" विरोधमा सहभागी नाट्यकर्मीहरूले भने एकोहोरो शंख फुकेर विरोध जनाएका थिए। सरकारले दण्डहीनता नदेखेको र पीडितको आवाज नसुनेकाले शंख फुकेर यस्तो विरोध जनाउनु परेको उनीहरूले बताए। शनिबारै बिहान बसेको सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीको आकस्मिक सचिवालय बैठकले पनि बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरि कारबाही गर्न सरकारलाई आग्रह गरेको थियो। उक्त निर्णय लगत्तै गृह मन्त्रालयले घटनाको अनुसन्धानमा संलग्न कञ्चनपुरका प्रहरी उपरिक्षकलाई निलम्बन गरेको जनाएको छ। महेन्द्रनगरमा बसेका सर्वपक्षिय बैठकहरूले भने दोषीलाई खोजी गरि पक्राउ गरेर कारबाही गर्ने माग गरेपछि दुईदिनदेखि तनावग्रस्त रहेको उक्त स्थान शान्त हुने अपेक्षा गरिएको छ।

बालिका बलात्कारपछि हत्या गरिएको घटनाका वास्तविक दोषीलाई पक्राउ नगरिएको भन्दै सुरु भएको आन्दोलनका क्रममा कञ्चनपुरमा एक जनाको ज्यान जानुका साथै तीन जना गम्भीर घाइते भएका थिए। बैठकले शु्क्रबार प्रहरीको गोली लागि मारिएका शनि खुनालाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गर्ने निर्णय गरेकाले कञ्चनपुरको अवस्था सहज हुने एकजना महिला अधिकारकर्मी शारदा चन्दले बताइन्। उनले भनिन्, "अन्य सहमतिसँगै एउटा सद्भाव र्‍याली समेत निकाल्ने निर्णय भएको छ। यसले अब शान्तिपूर्ण रूपमा समस्या समाधान होला भन्ने आशा छ।" बैठकले आन्दोलनका क्रममा क्षति पुर्‍याइएकाहरूलाई उचित क्षतिपूर्ति दिने र अंगभंग भएकाहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको बताइएको छ।

बैठकको निर्णयलाई सकारात्मक रूपमा लिएको आन्दोलनरत संघर्ष समितिकी संयोजक मीना भण्डारीले बताइन्। उनले भनिन्, "निर्णयको अक्षरश: पालना भए कञ्चनपुरमा शान्ति र सद्भाव कामय हुनेछ। छानबिन समितिले पनि सत्यतथ्य बाहिर ल्याए निर्मलाको आत्माले शान्ति पाउनेछ।" सरकारी अधिकारीहरूले सर्वदलिय र सर्वपक्षिय बैठकपछि स्थिति सामान्य हुने र शान्ति सुरक्षाको अवस्था हेरी कर्फ्यु हटाइने जनाएका छन्। कञ्चनपुर घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरिय समितिले पनि आफ्नो काम थालिसकेको संयोजक हरीप्रसाद मैनालीले बताए।

2.      You have a sample document provided. Type the English Document as Provided.               [5]

The company had started the road expansion project back in June 2014, and was supposed to complete the project by mid-July 2016. Owing to the 2015 earthquakes and the India-imposed trade embargo, the project’s deadline was extended to July 15 this year. But the company has completed only 47 percent of the work so far.
“Due to the bad condition of the road, the number of tourists who visit Nagarkot have gone down sharply, by almost 50 percent,” said Dhana Bahadur Lama, secretary of Nagarkot Nuldhm Tourist Development Committee.

“When the road was in a good condition, we used to get around 1,000 tourists in a single day,” he said. Nagarkot is one of the most popular tourist spots on the outskirts of Kathmandu Valley, with more than 100 hotels and restaurants. But the sorry state of the road means it takes more than two hours now to cover the distance which typically took not more than 45 minutes. Consequently, people are now opting to visit other tourist spots instead. Tourism entrepreneurs place the blame directly on Shailung Construction’s Chairman Sharada Prasad Adhikari for being neglectful and idle. if this condition prolongs, we will not be in a condition to run our businesses. Everyone is suffering, but the contractor is indifferent,” said Gokul Lamichhane, managing director of Hotel Marigold in Nagarkot.

Chief District Officer of Bhaktapur Narayan Prasad Bhattarai said that his office had written several letters to Adhikari, but to no avail. “I have tried to meet him in person as well, but he is not available,” said Bhatta. Two months ago, Mayor of Changunarayan Municipality Shom Mishra had also sent a letter to the Home Ministry regarding the issue. “Recently, I went to the minister’s residence to meet him, and requested him to give top priority to the construction of the road section. He has agreed to do so,” said Mishra.     

Hopes were high among the locals when the Home Ministry had launched an offensive against the non-performing and underperforming construction companies two months ago. But it soon fizzled out as the government did not take any action.  


3. Perform the following in Microsoft Word                                                                               [10]
copy question no. 2
Provide 2.5 line spacing
Add table of  3×2 at the bottom of document
 Provide 1" left and right indent for second paragraph
Create 2 line in margin drop cap for 1st paragraph
Create two columns for third paragraph
Insert header as "SK Technical Institute" at Left position and footer as page number at center position
Insert a horizontal watermark as SK Technical Institute
Insert  a following equation 


4. Prepare the following operation in spreadsheet program.                                                       [10]
S.N.
Name
Post
Salary
PF
Total
Grand Total
1.
Arjun
Manager
35000



2.
Rohan
Accountant
28000



3.
Sohan
Admin
32000



4.
Pawan
Salesman
20000



5.
Shyam
helper
15000




  •              Calculate the PF(Provident Fund)  12%  if salary is less than 20000, 15% if salary is less than 30000 otherwise 18%.
  •       Create the bar chart shows the Salary and Total salary.
5. Create the table structure for the following datasheet by using the design view.                     [4]
Empcode                     Number           integer (2 byte)
            EmpName                   Text                 30
            Salary                          Number           integer (2 byte)
            Dept                            Text                 10
            Attendance                 text                  1
6. Prepare a presentation with six slides from the text of question no.2                                        [3]
7. Prepare webpage of a school by using HTML Code with the following instructions.             [3]
Instructions:
a.       Create a Home page with introduction of the School
b.      Insert a picture on the home page
c.       Create next two pages with teachers and student data
d.      Link the pages by each other.



-Best of Luck-


Click Here to Download.......... Download PDF