PSC, Computer Operator Practical Question Set 12

ATTEMPT ALL THE QUESTIONS
1.      You have a sample document provided. Type the Nepali Document as Provided.               [15]

विभिन्न मादक पदार्थ, लागु तथा पेये पदार्थहरूलाई लागु पदार्थ भनिन्छ। जसको सेवन तथा प्रयोगले व्याक्तीको मानसिक स्थितिमा परिवर्तन हुन्छ। जसलाई नसा पनि भनिन्छ।लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ। यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ। यो  मादक पदार्थ (रक्सी) भन्दा दशौं गुणा हानिकारक छ। हामीले देखेका छौ, टोलछिमेकमा अवैधरुपमा रक्सी ब्रि्री गरेका कारण आमा समूहसमेतको विरोध भएको छ। तर लागु औषधको यो बिगबिगी उनीहरुको पहुँचभन्दा टाढा देखिन्छ।

नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भररुपमा यसलाई लिनुपर्दछ अन्यथा हाम्रा छोराछोरी पनि कुलतमा फस्लान्। कतिपय परिवार, टोल सुधारकहरु र आमा समूहहरु लागु औषध ब्रि्री व्यवहार गर्ने, ओसारपसार गर्ने त्यसलार्इ, सहयोग गर्ने  प्रशासक र अड्डा-अदालत उनीहरु चिन्दैनन्। आफनो व्यथा आफैमा थन्क्याएको पाइन्छ। उनीहरु आन्तरिकरुपमा हारगुहार त गर्छन्। उपाय लाग्दैन अनि पुग्छन्, पुनस्र्थापना केन्द्र, अहिले नेपालका विभिन्न ठाउँमा पुनस्र्थापना केन्द्र स्थापना गरी उपचार गरिएको छ। यो समाधान चाँही होइन। उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु परेको छ। यो बाध्यता हो। समाजको पीडा हो। सिंगो मानव समुदायको पीडक यो हो के ? त्यो लागु पदार्थ हो। सामान्यतया यो दुर्इ किसिमका हुन्छन्। गाँजाजन्य र अफिमजन्य। गाँजाजन्यअन्तर्गत ? गाँजा चरेस, भाङ।  अफिमजन्यअन्तर्गत -अफिम, मफिर्न, हेरोइन, कोडिन, मेथाडोन, व्यूप्रिनफिर्नजस्ता लागु औषध प्राकृतिक र परिवर्तित गरी प्रयोग भएका छन्।

अफिम लागुपदार्थको दुर्व्यसन रोक्न मफिर्न सन् १८०५ मा आयो। यस्को झण्डै आधा दशकपछि अमेरिकाको गृहयुद्धमा घाइते सैनिकलाई पीडा कम गर्न मफिर्नको व्यापक प्रयोग पनि भयो। तर यो त अफिमभन्दा १० गुना हानीकारक बनी औषधी विज्ञानमै घातक सिद्ध भयो। हेरोइन त कुरै छोडौं। यो मफिर्नभन्दा बीसौं गुणा हानीकारक छ।

लागु पदार्थको दुर्व्यसनले मानिसको शारिरिक तथा मानसिक दुर्वलता ल्याउनुको साथै मस्ितष्क मुटु र फोक्सोजस्ता संवेदनशील इन्द्रीयहरुमा आघात पारी मानवीय स्वास्थमा नै खराब असर पार्छ। ती लागु पदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक असर भएका, उत्तेजकरुपमा प्रयोग गर्दछन्। यो समाज विरुद्धको गम्भीर अपराध हो। यसको दुरुपयोगबाट लुटपाट, चोरी, डकैतीवेश्यावृत्ति, आत्महत्या, ठगी आदिजस्ता अपराधहरु बढ्दै गएका छन्।

हिजो आज युवा समुदायहरुमा लागु औषध जीवनसाथी बनिरहेको छ। मुलुकका उर्जा युवा शक्तिहीन भई नकाममात्र होइन परिवार एवं समाजलाई बोझ बनेका छन्। यस्ता दुर्व्यसनीको उदेकलाग्दो वृद्धि छ। हालै झापामा ८१ जना युवक एउटै घटनामा लागु पदार्थ दुर्र्व्येसनमा समातिएको खबर हाम्रा सामु छ। नेपालका प्रत्येक जिल्लामा यसरी यही जनशक्ति क्षय हुने हो भने ७५ गुणा ८१ गर्दा कति होला –  यसको परिणाम नेपालले ब्यहोर्दा कस्तो होला अनुमान गर्न गाहृो छैन।

2.      You have a sample document provided. Type the English Document as Provided.              [5]

Computers and the Internet has now become backbone for virtually all facets of modern life, from personal communications and finance to the processing and management of electrical grids and power plants are being dependent with computer and internet.

The rapid growth of the information and communication technology (ICT) networks in cyberspace has created new opportunities for criminals in perpetrating crime, and to exploit online vulnerabilities and attack countries’ critical information infrastructure. One European survey points out that 43% of over 3000 surveyed companies, organizations, government agencies believe that cybercrime will be the biggest and most damaging class of criminal activity in the future.

In present world the presence of the networked computers in almost every aspect of modern life, the amount of sensitive information stored on networks, and the relative ease with which computer crimes may be committed, the study of computer crime demands greater attention from researchers, law enforcement agencies and legislators. Law codes throughout the world have proved ineffective in curbing the expanding domain of hacking behavior and hence a need has arisen to re-look at the strategies for containing this emergent menace.

Cybercrime in Nepal is directly proportional to the level of progress made in Nepal in information technology. The internet users in Nepal have been rampantly increased. As per the data provided by International Monetary Fund, there were 50,000 internet users in Nepal in 2000 which has increased to 2,690,162 in 2012. According to the World Bank, internet penetration had reached 13.3 percent in Nepal as of December 2013.

3. Copy and paste the passage of question no. 2 and perform the following instructions in MS Word.  [10]

  •       Make for paragraphs and break all the paragraphs on different pages.
  •    Keep your name as a header.
  •       Insert current date and time at top right side of all the pages.
  •    Keep two columns for the text of the 2nd page.
  •    Make double line space for the text of the 3rd page.
  •    Keep horizontal watermark as "TECHNICAL".
  •    Keep page numbers at the button right of the pages.
  •    Set up the page layout on landscape orientation and set Top 1" and Left 1.25" margin.
  •    Insert the following equation at the end of pages:
  •    Draw the following design from the Smart Art tool.
4. Prepare the following operation in spreadsheet program.                                                       [10]
Miter No.
Name
Previous Reading
Current Reading
Consumed Unit
Bill Amount
029
Arjun
75
130


107
Rohan
118
174


129
Sohan
285
345


138
Pawan
430
548


183
Shyam
860
895


                                  Calculate the Consumed Unit
                 Calculate the Bill Amount.
Conditions:
ü  If unit is less than or equal to 20 unit, Rs. 75
ü  If unit is greater than 20 unit, amount is 7.5 for extra unit
ü  If unit is greater than 150 unit, amount is 11 for extra unit
ü  If unit is greater than 250 unit, amount is 13 for extra unit

5. Enter the following data on MS Access and Show the salary and address of  "M" using query. [4]
Name
Basic Salary
Address
Gender
Gautam
12000
Kathmandu
M
Anjali
15000
Sapatari
F
Rohan
18000
Siraha
M
Aachal
20000
Lahan
F

6. Prepare a presentation with three slides.                                                                                     [3]
First Slide: Title of Slide
Second Slide: Insert a table with Name and Marks of Student.
Third Slide: Insert a chart based on the table on previous slide.
Apply animation to each object on every slide and transition to make the presentation automatic.

7. Prepare a html page which shows your own bio-data.                                                               [3]

-Best of Luck-


Click Hare to Download............  Download PDF


Assistant Computer Operator Result of Ilam 2075

लोक सेवा आयोगको कार्यालय, बाग्लङ्गुको बिज्ञापन नं १३९२१ - १३९२२/०७४-७५, (खुला तथा समावेशी) , नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी,  सहायक कम्प्युटर अपरेटर पदको लिखित परिक्षामा नाम निकालन सफल  भएका सम्पूर्ण बिधयार्थिहरुलाई हार्दिक बधाई तथा प्रतियोगितात्मक परिक्षा र अन्तरबार्ता को लागि आग्रिम सुभकामना व्यक्त गर्दछु |