नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा

नेपाल राष्ट्र बैंक , केन्द्रीय कार्यालयको बिज्ञापन नं २३/०७४-७५ (खुला तथा समावेशी) प्राविधिक सेवा तर्फको सहायक (सूचना प्रविधि) पदको लिखित परिक्षामा नाम निकालन सफल भएका सम्पूर्ण बिधयार्थिहरुलाई हार्दिक बधाई तथा प्रतियोगितात्मक परिक्षा र अन्तरबार्ता को लागि आग्रिम सुभकामना व्यक्त गर्दछु |


No comments:

Post a Comment