नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा

नेपाल राष्ट्र बैंक , केन्द्रीय कार्यालयको बिज्ञापन नं २३/०७४-७५ (खुला तथा समावेशी) प्राविधिक सेवा तर्फको सहायक (सूचना प्रविधि) पदको लिखित परिक्षामा नाम निकालन सफल भएका सम्पूर्ण बिधयार्थिहरुलाई हार्दिक बधाई तथा प्रतियोगितात्मक परिक्षा र अन्तरबार्ता को लागि आग्रिम सुभकामना व्यक्त गर्दछु |


Assistant Computer Operator Result of Surkhet 2075



लोक सेवा आयोगको, मध्यपश्चिमाञ्चल क्षेत्रीय श्चिर्देशिालय, सुर्खेतको बिज्ञापन नं १४३७० - १४३७१/०७४-७५, (खुला तथा समावेशी) , नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी,  सहायक कम्प्युटर अपरेटर पदको लिखित परिक्षामा नाम निकालन सफल  भएका सम्पूर्ण बिधयार्थिहरुलाई हार्दिक बधाई तथा प्रतियोगितात्मक परिक्षा र अन्तरबार्ता को लागि आग्रिम सुभकामना व्यक्त गर्दछु |